Chartered Accountant
Basic Job Information Views Count : 441 | This job has expired
Industry Type | Government / Public Entities |
Job Category | Account / Finance |
Job Level | Senior Level |
No. of Vacancy/s | 1 |
Education Level | CA |
Job Location | Bishal Bazzar |
Deadline | 10 Aug 2024 |
Professional Skill Required | Audit Officer Account Officer |
Job Description
Annual statement from 2079/80 to 2080/81
Job Specification
मितिः 2081/03/26
सूचना
यस कम्पनीको सञ्चालक समितिको निर्णयानुसार यस कम्पनीको आर्थिक वर्ष 2079/080 देखि 2080/081 असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव, नगदप्रवाह विवरण लगायतका सम्पूर्ण आर्थिक वित्तीय विवरण एवं प्रतिवेदन र सोसँग सम्वन्धित अनुसुची तयार गर्ने, प्रमाणित गर्ने र लेखापरीक्षणको लागि पेश गर्न कम्पनीमा लेखा अधिकृत एवं सम्बन्धित दक्ष कर्मचारी नभएको र तत्काल स्थायी कर्मचारीको पदपूर्ति हुन समेत नसक्ने भएको हुँदा हाललाई उल्लेखित कार्यहरु यथाशिघ्र सम्पन्न गराउनको लागि चार्टड एकाउन्टेण्ट वा लेखा विशेषज्ञको सेवा लिन Terms of reference बमोजिम काम गर्न नियमानुसार लाग्ने सम्पूर्ण कर बाहेक रु.1,00,000/-मा नबढ्ने गरी पारिश्रमिक उपलब्ध गराउने गरी तोकिएको काम गर्न इच्छुक फर्म/कम्पनी, चार्टड एकाउन्टेण्ट वा लेखा विशेषज्ञहरुबाट सूचना प्रकाशित भएको मितिले 30 दिनभित्र शिलबन्दी प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सवैको लागि यो सूचना प्रकाशित गरिएको छ।
ljzfn jhf/ sDkgL lnld6]8,
z'qmky, sf7df08f}+
kmf]g g+=%#$@!*%, %#@@$@#